Robin Sharma – Malai Soddhai

गीत: मलाई सोध्दै…
गायक: रविन शर्मा
शब्द: पुष्कर पराजुली
संगीत: शरद सिन्हा
एल्बम: परेलीको आकाश

Lyrics:
मलाई सोध्दै आज कोहि आयो आएन
मलाई सोध्दै आज कोहि आयो आएन
सोधे घरलाई घरले केहि भन्नैसकेन

मलाई सोध्दै आज कोहि आयो आएन
मलाई सोध्दै आज कोहि आयो आएन

संसारमा कुनै मान्छे आफ्नो भए हुन्थ्यो
एउटा चिठ्ठी कोहि आइ छाडी राखे हुन्थ्यो
संसारमा कुनै मान्छे आफ्नो भए हुन्थ्यो
एउटा चिठ्ठी कोहि आइ छाडी राखे हुन्थ्यो

दैलो मुनिबाट केहि पस्यो पसेन
दैलो मुनिबाट केहि पस्यो पसेन

सोधे घरलाई.. घरले केहि भन्नैसकेन
मलाई सोध्दै आज कोहि आयो आएन

बाडौ भने कति खुशी भित्रै साचेको छु
घरबाहिर आफ्नो नाउँ लेखी टाँसेको छु
बाडौ भने कति खुशी भित्रै साचेको छु
घरबाहिर आफ्नो नाउँ लेखी टाँसेको छु

यहाँ कुनै डुल्ने आखाँ पर्यो परेन
यहाँ कुनै डुल्ने आखाँ पर्यो परेन

सोधे घरलाई.. घरले केहि भन्नैसकेन
मलाई सोध्दै आज कोहि आयो आएन

मलाई सोध्दै आज कोहि आयो आएन
मलाई सोध्दै आज कोहि आयो आएन

मलाई सोध्दै आज कोहि आयो आएन
मलाई सोध्दै आज कोहि आयो आएन

सोधे घरलाई.. घरले केहि भन्नैसकेन
मलाई सोध्दै आज कोहि आयो आएन

This entry was posted in Music, Music Video and tagged , , , , , , , . Bookmark the permalink.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s